२१ कार्तिक २०८२, शुक्रबार | November 7, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फाल्गुनन्दका लेकिडोमा तामाङ नेपालकै कान्छी निमा शिक्षक



पाँचथर,पाँचथर फाल्गुनन्द-१ का बीस वर्षिया लेकिडोमा तामाङ शिक्षक सेवा आयोगबाट निमावि तह गणित विषयमा सिफारिस भएर नेपालकै कान्छी शिक्षिका बनेकि छिन्।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेकै गाउँ फाल्गुनन्द -१, नवमीडाडाका शिक्षिका तामाङलाई सामाजिक संजाल फेसबुकमार्फत बधाई दिदै सहमहामन्त्री आङ्देम्बेले धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

२०७८ सालमा फिदिमस्थित कन्चनजंघा एकेडेमीबाट बाह्रकक्षा उत्तीर्ण गरेकि शिक्षिका तामाङले २०७९ सालमा निमावि तहको अध्यापन अनुमतिपत्र उत्तीर्ण गर्नुको साथै यसै साल खुलाइएको निमावि तहको गणित विषयमा कोशी प्रदेशबाट सिफारिस भएका हुन्।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५५ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण