१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लुम्बिनी प्रदेशबाट कांग्रेसको विष्णुकुमारी साप्कोटा र माओवादीका झक्कु सुवेदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित



काठमाडौं,आज सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली काङ्ग्रेसका विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका काङ्ग्रेसका विष्णुकुमारी सापकोटाले ५ हजार ४ सय ३५ मतभार पाउदा पराजित नेकपा एमालेका तुलसाकुमारी केसीले २८६७ मतभार प्राप्त गरिन्।राप्रपाकी विजया लक्ष्मी सिंह पराजित बनिन्।

उता माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी बन्दा नेकपा एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री पराजित बने।जनमतका बालगोविन्द चौधरी उम्मेदवार थिए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : १४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको