विर्तामोड,सर्वोच्च अदालतले झापाको विर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधिशहरु डा. कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । "रिट निवेदनमा जे मागदावी थियो अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ ।"सर्वोच्च…