१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा चट्याङ लागेर एक प्रहरीको निधन



पाँचथर,पाँचथरको हिलिहाङ गाउँ पालिका वडा नं ३ गोपेटारमा गतराती चट्याङ लागेर एक प्रहरीको निधन भएको छ।

पाँचथर प्रहरीको अनुसार गतरातीको चट्याङबाट गोपेटार प्रहरीचौकीमा ड्युटीमा कार्यरत पैतिस वर्षिय प्रहरी सहायक हवल्दार पाण्डव कुमार माझीको निधन भएको हो।

मोरङ जिल्ला ग्रामथान-४ निवासी प्रहरी सहायक हवल्दार स्व.माझी यसअघि थर्पु प्रहरी चौकीमा कार्यरत थिए।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ३० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको