६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोरङको बेलबारीमा भएको सडक दुर्घटनामा तीनजनाको मृत्युु



मोरङ,मोरङको बेलबारीमा आज भएको सडक दुर्घटनामा परेर चालकसहित तिन जनाको मृत्युु हुनाको साथै दुई जना घाइते भएका छन्।मृतक र घाइते सहित बोलेरोमा ५ जना सवार थिए।

पश्चिमबाट पूर्वतर्फ जादैगरेको प्रदेश १-०२-००१ ख ९६७६ नं को टिपरले बागमती प्रदेश ०३-००१ ख २७१८ नं को बसलाई शुरुमा ठक्कर दिएको थियो ।ठक्कर दिएर भाग्ने क्रममा सो टिपरले पूर्वबाट पश्चिम जाँदैगरेको मे.१ ज २८५६ नंबरक‍ो बोलेरोलाई ठक्कर दिएको बताइएको छ।

कोशी प्रदेश प्रहरीको अनुसार ठक्करबाट बोलेरो चालक झापा,विर्तामोड-२;का ३६ वर्षिय कृष्ण गजुरेल,झापा कमल-२ का ५१ वर्षिय यकुकान्त भट्टराई ,कमल-४ कै ४४ वर्षिया दिपा खनालको मृत्यु भएको जनाएको छ।विर्तामोड -२ का ४८ वर्षिया गायत्री भट्टराई र विर्तामोड -४ का ४६ वर्षिय हरि खनालको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपरचालक मोरङ सुन्दरहरैचा-७का २३ वर्षिय चन्द्रकुमार विक र बसचालक सुन्दरहरैचा-१२का ४५ वर्षिय छत्रबहादुर मास्केलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज