३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोरङको बेलबारीमा भएको सडक दुर्घटनामा तीनजनाको मृत्युु



मोरङ,मोरङको बेलबारीमा आज भएको सडक दुर्घटनामा परेर चालकसहित तिन जनाको मृत्युु हुनाको साथै दुई जना घाइते भएका छन्।मृतक र घाइते सहित बोलेरोमा ५ जना सवार थिए।

पश्चिमबाट पूर्वतर्फ जादैगरेको प्रदेश १-०२-००१ ख ९६७६ नं को टिपरले बागमती प्रदेश ०३-००१ ख २७१८ नं को बसलाई शुरुमा ठक्कर दिएको थियो ।ठक्कर दिएर भाग्ने क्रममा सो टिपरले पूर्वबाट पश्चिम जाँदैगरेको मे.१ ज २८५६ नंबरक‍ो बोलेरोलाई ठक्कर दिएको बताइएको छ।

कोशी प्रदेश प्रहरीको अनुसार ठक्करबाट बोलेरो चालक झापा,विर्तामोड-२;का ३६ वर्षिय कृष्ण गजुरेल,झापा कमल-२ का ५१ वर्षिय यकुकान्त भट्टराई ,कमल-४ कै ४४ वर्षिया दिपा खनालको मृत्यु भएको जनाएको छ।विर्तामोड -२ का ४८ वर्षिया गायत्री भट्टराई र विर्तामोड -४ का ४६ वर्षिय हरि खनालको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपरचालक मोरङ सुन्दरहरैचा-७का २३ वर्षिय चन्द्रकुमार विक र बसचालक सुन्दरहरैचा-१२का ४५ वर्षिय छत्रबहादुर मास्केलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : १३ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको