२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् कथाकार परशु प्रधान



काठमाडौं,बरिस्ठ कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा गतराती आफ्नै निवास राधामोहन मार्ग बानेश्वरमा  निधन भएको छ।विगत केही वर्षदेखि मधुमेह र रक्तचापबाट पिडीत कथाकार श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

वि.सं.२००० माघ ३० गते भोजपुरमा जन्मनुभएको कथाकार परशु प्रधानको सबै बिर्सिएको अनुहार उपन्यास लगायत फेरि आक्रमण,बक्ररेखा सहित विभिन्न १३ वटा कथासंग्रहहरु प्रकाशित छन्।

काठमाडौं बानेश्वरको स्थायी बासिन्दा स्व.श्रेष्ठको दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : ३४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक