६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर,हिलिहाङ-४,कोदेपामा आगलागी, स्थानीय देउकुमार तामाङको घरकटेरो जल्यो।



पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं -४,कोदेपामा आज आगलागी हुँदा एक घर र केही टहराहरु जलेर नष्ट भएको छ।

आज दिउसो अचानक जङ्गलबाटआएको डढेलोबाट स्थानिय देउकुमार तामाङको घर र टहरा अनि कटेरोहरु जल्दा लाखौंको धनमाल जलेर क्षति भएको बताइएको  छ।

पछि स्थानियहरुको सहयोगमा आगो निभाइएको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज