१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड चारपानेमा दुर्घटना,एकको मृत्यु दुई घाइते



विर्तामोड,झापाको विर्तामोड-२, चारपानेमा आज साँझ भएको सडक दुर्घटनामा परेर एकजनाको मृत्यु हुनाको साथै दुइजना गम्भीर घाइते भएका छन्।

झापा प्रहरीको अनुसार साँझ ६ बजे इलाम पिकनिक गएर फर्कदै गरेको नागरिक यातायातको प्र-०२-००२-ख ०१४९ नंको बस र मे १ प ७४२८ नं को मोटरसाइकल जुध्दा मोटरसाइकल चालक कनकाई-८ का ४४ वर्षिय तोयानाथ उप्रेतीको मृत्युु भएको हो भने मोटरसाइकलमा सवार कनकाई-५ का ५९ वर्षिय रविरत्न सिटौला र बाह्रदशी-५ का सागर माझी गम्भीर घाइते भएको ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। घाइतेहरुको विर्तासिटी र विएन्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ भने प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : २९ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत