६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड चारपानेमा दुर्घटना,एकको मृत्यु दुई घाइते



विर्तामोड,झापाको विर्तामोड-२, चारपानेमा आज साँझ भएको सडक दुर्घटनामा परेर एकजनाको मृत्यु हुनाको साथै दुइजना गम्भीर घाइते भएका छन्।

झापा प्रहरीको अनुसार साँझ ६ बजे इलाम पिकनिक गएर फर्कदै गरेको नागरिक यातायातको प्र-०२-००२-ख ०१४९ नंको बस र मे १ प ७४२८ नं को मोटरसाइकल जुध्दा मोटरसाइकल चालक कनकाई-८ का ४४ वर्षिय तोयानाथ उप्रेतीको मृत्युु भएको हो भने मोटरसाइकलमा सवार कनकाई-५ का ५९ वर्षिय रविरत्न सिटौला र बाह्रदशी-५ का सागर माझी गम्भीर घाइते भएको ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। घाइतेहरुको विर्तासिटी र विएन्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ भने प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : २९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज