२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका न‍ोगेन लिम्बू द भ्वाइसको टप नाइनमा



काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको पच्चीसौ एपिसोडबाट पाँचथर याङनामका नोगेन हाङसरुम्बा टप नाइनमा प्रवेश गरेका छन्।यो राउन्डबाट आश्विन बाहिरिए।

लाईभमा सर्लै सर गित प्रस्तुत गरेका नोगेनलाई अपेक्षाकृत कम मत प्राप्त भएको हुनाले बटम थ्रिमा रहदै अर्को चरणमा प्रवेश गर्न सफल बने।

अघिल्लो राउन्डमा पनि नोगेन बटम टुमा नै रहेकोले नोगेनलाई भोटिङ गरेर सहयोग गरिदिनहुन सम्पूर्ण संगितप्रेमी महानुभावहरुमा हिलिहाङ डटकम परिवार हार्दिक अपिल र अनुरोध गर्दछौं।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक