६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका न‍ोगेन लिम्बू द भ्वाइसको टप नाइनमा



काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको पच्चीसौ एपिसोडबाट पाँचथर याङनामका नोगेन हाङसरुम्बा टप नाइनमा प्रवेश गरेका छन्।यो राउन्डबाट आश्विन बाहिरिए।

लाईभमा सर्लै सर गित प्रस्तुत गरेका नोगेनलाई अपेक्षाकृत कम मत प्राप्त भएको हुनाले बटम थ्रिमा रहदै अर्को चरणमा प्रवेश गर्न सफल बने।

अघिल्लो राउन्डमा पनि नोगेन बटम टुमा नै रहेकोले नोगेनलाई भोटिङ गरेर सहयोग गरिदिनहुन सम्पूर्ण संगितप्रेमी महानुभावहरुमा हिलिहाङ डटकम परिवार हार्दिक अपिल र अनुरोध गर्दछौं।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज