३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संघिय शिक्षा ऐनमा साँसदहरु दिने र शिक्षकहरु लिने हैसियतमा छैनन् -अध्यक्ष तुलाधर



काठमाडौं,शिक्षक महासंघको अध्यक्ष कमला तुलाधरले सांसदहरु कानुन निर्माणको क्रममा दिने र शिक्षकहरु लिने हैसियतमा नरहेको बताउनुभएको छ । उहाँले निराशा व्यक्त गर्दै ऐनमा महासंघको छाता संगठनलाई कायमै राखिनुपर्ने बताउनुभएको छ।

संसदिय समितिको बैठकमा अध्यक्ष तुलाधरले विद्यालय शिक्षामा राहत,करार,अनुदान र प्राविधिक लगायतका शिक्षक रहेकाले सबैलाई समेटिनुपर्ने बताउनुभयो।

उता महासंघको  सह-अध्यक्ष नानुमाया पराजुलीले भने शिक्षक र सरकारलाई वादी र प्रतिवादी जसरी पेश गरिएकोमा असन्तुष्टि जनाउनुभयो।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : २३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु