६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संघिय शिक्षा ऐनमा साँसदहरु दिने र शिक्षकहरु लिने हैसियतमा छैनन् -अध्यक्ष तुलाधर



काठमाडौं,शिक्षक महासंघको अध्यक्ष कमला तुलाधरले सांसदहरु कानुन निर्माणको क्रममा दिने र शिक्षकहरु लिने हैसियतमा नरहेको बताउनुभएको छ । उहाँले निराशा व्यक्त गर्दै ऐनमा महासंघको छाता संगठनलाई कायमै राखिनुपर्ने बताउनुभएको छ।

संसदिय समितिको बैठकमा अध्यक्ष तुलाधरले विद्यालय शिक्षामा राहत,करार,अनुदान र प्राविधिक लगायतका शिक्षक रहेकाले सबैलाई समेटिनुपर्ने बताउनुभयो।

उता महासंघको  सह-अध्यक्ष नानुमाया पराजुलीले भने शिक्षक र सरकारलाई वादी र प्रतिवादी जसरी पेश गरिएकोमा असन्तुष्टि जनाउनुभयो।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : २३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज