२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जुत्ता किन्न गएका किर्तीपुर गाम्चा टोलका राजु महर्जन घर नफर्केको २ बर्ष भयो



किर्तिपुर,किर्तीपुर-४,गाम्चा टोलका तेइस वर्षिय राजु महर्जन जुत्ता किन्न भनेर गएको तर घर नफर्केको दुई बर्ष हुन लाग्यो।हालै सामाजिक संजालमा बाबु राजकुमार महर्जनको छोरा घर फर्कि आउ भन्ने सन्देश सम्प्रेषित भएपछि यो तथ्य जानकारीमा आएको हो।

सामाजिक संजालको अनुसार तेइस बर्षिय राजु महर्जन २०७८ साल चैत्र १९ गते जुत्ता किन्न गएको र हालसम्म घर नफर्केको उल्लेख छ।घर नफर्केकोले परिवारमा सन्नाटा छाएको छ,अति पिंडा र छोराको यादमा बाबु आमा चिन्तित भएर पिडाले छट्पटिदै छोरा आउने बाटो हेरिरहेका छन्।

सामाजिक संजालमा थप उल्लेख गरिएको छ- यो पिडादायी अवस्थाको थप सेयर गरेर घर नफर्केको भाईसम्म पुर्याउन थप शेयरको खाँचो छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : १६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक