१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यि हुन् झापा,इलाम र पाँचथरमा सिफारिस मावि शिक्षकहरु



काठमाडौ,शिक्षक सेवा आयोगले मावि तहमा स्थायी शिक्षकहरुलाई जिल्लागतरुपमा सिफारिस गरेको छ।

झापा जिल्लामा दुईजना गणितका शिक्षकहरु सिफारिस भएका छन्,उनिहरुमा योग्यताक्रम चार र सातका युवराज पुरी र इश्वरीप्रसाद पान्डे छन्।

उता इलाममा भने अंग्रेजीमा तिन नं योग्यताका रतन बहादुर चन्द,गणितमा एघार नं योग्यताका पारसमणि नेपाल र विज्ञानमा तिन नं योग्यताका भुपेन्द्र खड्का सिफारिस हुंदा पाँचथरमा भने विज्ञानमा एक मात्र दश नं योग्यताका केशव कटुवाल सिफारिस भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र