१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बने हुम्लामा शिक्षक शिक्षा शाखा प्रमुख



हुम्ला,हुम्लाको अदानचुली गाँउपालिकाले गाँउपाालिकाको शिक्षा शाखा प्रमुखमा एक शिक्षकलाई जिम्मेवारी दिएको छ। गाँउपालिका अध्यक्ष मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित पत्रमा पटकपटक सचेत गराउदा पनि शिक्षाशाखा प्रमुख मनदत्त ढकालको गैरजिम्मेवारीपूर्ण व्यवहार,विभेदपूर्ण व्यबहारको कारण पालिकामा द्वन्द निम्तिएकोले जिम्मेवारी हेरफेर गरिएको बताइएको छ।

शिक्षाशाखाप्रमुखको जिम्मेवारी ज्ञानोदय माविका शिक्षक विष्णुलाल जैसीलाई दिइएको जनाइएको छ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र