१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो मेची राजमार्ग,पहिचानवादीहरुले बन्द फिर्ता लिए।



पाँचथर,आन्दोलनरत पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्द र हड्ताल फिर्ता लिएपछि विगत दुइ दिनदेखी बन्द रहेको मेची राजमार्ग खुलेको छ ।गतराती अबेर संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैमेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको हो।

विज्ञप्तीमा भनिएको छ”२०८० मंसिर १० गते संयुक्त संघर्ष समितिले पहिचान पक्षधरलाई आतङ्ककारी आरोप लगाउदैअसभ्य शब्द प्रयोग गरेकोमा पूर्व मन्त्री योगेश भट्टराइको घरमा बिरोध र कालो झन्डा प्रदर्शन गर्दा पक्राउ परेका विपिन कङ्गलिवा र आनन्द कङ्गलिवाको रिहाइपछि दुइ दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता भएको जानकारी गर्दछौं ।”

यसअधि संघिय सांसद लिलादेवि बोखिम,ताप्लेजुङ जिसस अध्यक्ष तथा फुङलिङ नगरप्रमुखको उपस्तिथीमा प्रमुख जिल्ला अधिकारी सहित आन्दोलनरत पक्षहरुबिच वार्ता भएको थियो।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ९ : १२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र