३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमावि लाइसेन्स परिक्षामा १३ हजार ७ जना उत्तिर्ण,८.६१ प्रतिशत सफल



काठमाडौं,शिक्षक सेवा आयोगले गत कार्तिक १८ गते संचालन गरेको निमावि तहको शिक्षण अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ। देशभरका १ लाख ५१ हजार १२ जनाले परिक्षा दिएकोमा १३ हजार ७ जना पास भएका छन् जुन ८.६१ प्रतिशत हो।

कोशी प्रदेशबाट सहभागी २४ हजार ३९ जनामा २ हजार १ सय ३० जना सफल भए जुन ८.८६ प्रतिशत हो ।मधेशबाट सहभागी २२ हजार ८५५ मा १ हजार ६१४ जना सफल छन् जुन ७.०६ प्रतिशत हो।उता सबैभन्दा बढि ११.३४ प्रतिशत २ हजार २ जना बागमती प्रदेशबाट सफल भए जहाँ १७ हजार ६५१ जना परिक्षामा सामेल भएका थिए।

गन्डकीबाट ११ हजार ८९७ परिक्षार्थीमध्ये १ हजार १५२ सफल भए जुन ९.६८ प्रतिशत हो।लुम्बिनी प्रदेशका  २९ हजार २३० परिक्षार्थीमध्ये २ हजार ८३० जना उत्तिर्ण हुंदा ९.७९ प्रतिशत रह्यो। कर्णालीबाट २४ हजार १५४ जनामा १ हजार ५७४ जना र प्रतिशतमा ६.५२ रहदा सुदुरपश्चिम प्रदेशका २१ हजार १८६ परिक्षार्थीमा ७.८९ प्रतिशत र १ हजार ६७२ जना सफल भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : २० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु