१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो लोकसेवा आयोगमा दुइसय त्रिहत्तर अधिकृतहरुको विज्ञापन



काठमाडौं,लोकसेवा आयोगले बुधवार २७३ जना राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृतको विज्ञापन गरेको छ ।

न्याय सेवातर्फ सरकारी वकिलको लागि ४३ खुला,७ महिला,७ आदिवासी जनजाती,६ मधेशी ,४ दलित र १ अपाङ्ग गरेर ६८ जनाको माग गरेको हो।

उता सामान्य प्रशासन,लेखा,परराष्ट्र एकिकृततर्फ खुला १०६ जना,महिला ३१ जना,आदिवासी जनजाती २४ जना,मधेशी २४ जना,दलित ९ ,अपाङ्ग ४ जना र पिछडिएको क्षेत्रमा ५ जना गरेर २०३ जना माग गरेको छ ।

राष्ट्रिय मानवअधिकार सेवातर्फ खुला १ र आदिवासी जनजाती तर्फ १ गरेर २ जनाको माग गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति २०८० साल पौष १७ र प्रथम पत्रको परिक्षा यहि २०८० साल चैत्र १७ गतेदेखि हुने बताइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ३६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र