६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नागरिकता विधेयक प्रमाणिकरण सम्बन्धमा पेशी आज,संविधान संरक्षक राष्ट्रपतिकाे कदमबारे के हाेला संवैधानिक ब्याख्या ?

रीता थाम्सुहाङ/काठमाडौ ,७असाेज,नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि राष्ट्रपतिकाे कदम विरुद्ध अधिवक्ताहरु सरिता थापा,सागर बराल लगायतले दायर गरेकाे रिटकाे आज पेशी ताेकिएकाे छ। नेपालकाे संविधानकाे धारा ११३काे उपधारा (४)मा एउटै विधेयक दुई पटक राष्ट्रपति समक्ष पेश भएपछि राष्ट्रपतिले पन्ध्रदिनमा  प्रमाणिकरण गर्नुपर्ने संवैधानिक ब्यबस्था भएकाेमा राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय गत मंगलवार नै समाप्त भएकाेले राष्ट्रपतिकाे याे कदमले…