३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हाक्पारे गाएर ताप्लेजुङका शाहिल लिम्बूले दर्शकहरुको मन जीते



रीता थाम्सुहाङ/काठमाडौं,८असाेज,रियालिटी शाे भ्वाइस अफ नेपालकाे छैठौं एपिसाेडमा भर्साटाइल स्वरमा लिम्बू संस्कृतिको हाक्पारे गीत गाएर ताप्लेजुङका शाहिल लिम्बूले दर्शक श्राेताहरुकाे मन जित्दै अर्को चरणमा प्रवेश गरे।

काेच प्रमिशा अधिकारीले मात्र छनाेट गरेकाे साे प्रतिष्पर्धाकाे राेचक पक्ष भनेकाे अन्य काेचहरुले बाँकी गीतकाे अन्तरा गाएपछि सेलेक्ट गर्ने भन्दाभन्दै गीत सकिएकाे बताए।अन्य दर्शकदिर्घामा भने काेच राजेश पायल राईसँगकाे शाहिल लिम्बूको गायन बेजोड रहेकाे थियाे।

छैठौं एपिसाेडबाट सिक्किमको अन्य दुइजना प्रतिष्पर्धी पनि अर्को चरणमा प्रवेश गर्न सफल रहे।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ०६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु