३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक-५, याङसीबुङमा बहुप्राविधिक शिक्षालय स्थापना हुने,प्राविधिक उच्चशिक्षाको अवसर अब गाउँघरमै ।



रीता थाम्सुहाङ,०४ असाेज,थर्पु,पाँचथर जिल्ला याङवरक-५,याङसिबुङमा याङवरक बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे छ।

सिटिइभिटी बाट सम्बन्धन याङवरक प्राविधिक शिक्षालयलाई प्रदान गरिने गरि शिक्षा मन्त्रालयबाट असाेज २गते निर्णय गरिएकाेले अब कृषि विषयसम्बन्धी उच्च शिक्षा अध्ययन गर्न शहर जान नपर्ने भएकाे छ।

कृषि विषयसम्बन्धमा उच्चशिक्षा आई एस्सी एजी,बी एस्सी एजी अध्यापन गराइने गरि सम्बन्धन प्राप्त गर्नु  निकै खुसी र   समाजकाे निम्ति उदाहरणिय कार्य रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : २१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु