रीता थाम्सुहाङ/फिदिम,यहि मंसिर ४गते हुने प्रदेश सभा सदस्यकाे निर्वाचनमा पाँचथर प्रदेश क मा १० जनाकाे र प्रदेश ख मा ९ जना गरि १९ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ। प्राप्त खबरअनुसार प्रदेश क मा २ स्वतन्त्र सहित १० जनाकाे उम्मेदवारी परेकाे छ।उहाँहरुमा याङवरक-२का इन्दिरा द्यौराली र फालेलुङ-३का सन्चकुमार केरुङ स्वतन्त्र हनुहुन्छ। राप्रपा नेपालबाट फालेलुङ -२का नेत्र…