२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड चैतुवारीमा चट्याङबाट ११ वर्षिया बालिकाको मृत्युु



रीता थाम्सुहाङ/विर्तामोड,शुक्रबार साँझ ६ बजेतिर परेकाे चट्याङबाट झापा विर्तामोड -२,चैतुवारीमा एक ११ वर्षकी बालिकाको मृत्यु भएकाे छ।

प्रहरीको अनुसार मृत्यु हुनेमा विर्तामोड-२,चैतुवारीकाे रुपलाल हास्दाकाे छाेरी वर्ष ११काे सन्जु हास्दा हुन्।साइकल चलाइरहेको अवस्थामा चट्याङले भेट्टाएकाे र घटनास्थलमै उनकाे मृत्युु भएकाे जनाइएको छ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : ५४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक