१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् प्रदेश १मा नेकपा माओवादी (केन्द्र) र नेकपा एकीकृत समाजवादीले पाएका प्रतिनिधिसभाका सिटहरु



रीता थाम्सुहाङ/काठमाडौ, अन्तत: लाेकतान्त्रिक गठबन्धनको दलहरुबिच यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको लामाे रस्साकस्सी पछि मिलेको छ।प्रदेश १ काे २८ प्रतिनिधि सभाकाे सिटबाँडफाँडमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले क्रमश: ८ र २ सिट प्राप्त गरेका छन्।बाँकी १८ सिटमा भने नेपाली काङ्ग्रेसको उम्मेद्वार हुनेछन् ।

नेकपा माओवादी केन्द्रले ताप्लेजुङ,झापा-२,माेरङ-४,माेरङ-५, सुनसरी-१,भाेजपुर,साेलुखुम्बु र खाेटाङमा आफ्नाे उम्मेदवार उठाउने छ भने नेकपा एकिकृत समाजवादीले इलाम-१,र उदयपुर-२मा  वरिष्ठ नेता झलनाथ खनाल र जगन्नाथ  खतिवडालाई उम्मेदवार बनाउनेछ ।

प्रदेश सभा सदस्यकाे ५६ सिटमा भने नेकपा माओवादी केन्द्रले १७ सिट र नेकपा एकिकृत समाजवादीले ११ सिट तथा नेपाली काङ्ग्रेसले २८ सिट लिने गरि सहमति भएको जनाइएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : १६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको