पाेखरा,जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १३९ स्वर्णकाे छिनाेफानाे हुदा आर्मीकाे अग्रता कायमै छ। ६१ स्वर्ण ३९ रजत र २८ काश्य सहित आर्मीले १२८ पदक जित्दा पुलिसले २३ स्वर्ण १७ रजत र २५ काश्य सहित ६५ पदक र एपीएफले १६ स्वर्ण २५ रजत ३३ काश्य सहित ७४ पदकका साथ पहिलाे दाेस्राे र तेस्राे स्थानमा छन्। उता…