१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् मानवशास्त्री प्रा.डा.ओम गुरुङ



काठमाडौ /मानवशास्त्री तथा नेपाल आदिवासीजनजाति महासंघकाे पूर्व महासचिव प्रा.डा.ओम गुरुङको ६८ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ।

२०११ साल माघ २९ गते जन्मनु भएका स्व.गुरुङले अमेरिकाको काेराेनेेेल विश्वविद्यालयबाट मानवशास्त्रमा पिएचडी गर्नु भएको थियाे। त्रिविमा ३६ वर्ष प्राध्यापन गरेका स्व.गुरुङ १२वर्ष समाजशास्त्र तथा मानवशास्त्र विभाग प्रमुख हुनु भएको थियाे।

स्व.गुरुङको श्रीमती,१ छाेरा र २ छाेरीहरु छन्।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : १२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र