१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अध्यक्ष ओलीलाई महामन्त्री थापासँग बहस गर्न काँग्रेस कार्यकर्ताले दिए च्यालेन्ज



काठमाडौ,झन्डै दुई तिहाईकाे बहुमत हुदाहुदै पनि आफ्नै सरकार र पार्टी बचाउन असफल एमाले अध्यक्ष केपि शर्मा ओलिले मंगलवार प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकाे सभापति शेरबहादुर देउवालाई बहसको निम्ति चुनौती दिएपछि काँग्रेसका नेता कार्यकर्ताहरुले विभिन्न टिप्पणी गरेका छन्।

पाँचथरका एक कार्यकर्ताले टिप्पणी गर्दै थपे”पानीजहाज ल्याउने,घरघरमा ग्यासको पाइप ल्याउने,चीनबाट रेल ल्याउने जस्ता झुठकाे पुलिन्दामा महारथ हासिल गर्नुभएको ओलिले बरु काङ्ग्रेस महामन्त्री गगन थापासँग खुलामञ्चमा बहस गर्न च्यालेन्ज गर्छु।”

उहाँले थप्नु भाे ”देउवा र ओलिविच बहस हुदा गफ,झुठ बाेलेर ओलिले बहस गर्लान तर सत्ता चलाउने,देशकाे विकास गर्ने,कुटनैतिक सम्बन्ध कायम राख्ने,जनताकाे सेवा गर्ने जस्ता काममा देउवालाई ओलिले एक छेउ नै भेटाउन सक्दैनन् ”

नेपाली काङ्ग्रेसको प्रवक्ता प्रकाश शरण महतले ओलिलाई गफाडी बहसमा हाेइन काममा प्रतिष्पर्धा गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको