काठमाडौं,सम्वत १७६३ सालमा मकवानपुरका राजा शुभसेन र चंजितपुरका राजा बिधाता इन्द्र सेनलाई दुश्मनहरु कालू उपाध्याय र पूर्णियाकाे नवाबले पक्रेर दिल्ली बादशाहलाई बुझाएको अवस्थामा ती राज्यकाे राजाविहिन अवस्था आजभन्दा ३१६ वर्ष अघि कस्तो थियाे हाेला? राजपरिवार र जनताले के गरे हाेलाान्? उत्तर प्रष्ट छ छिमेकी राज्यहरुसँग सहयाेग माग्ने र दुश्मन विरुद्ध लड्ने।तर छिमेकी राज्य पनि त…