३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सम्बत् १७६३ आश्विन बदि ४ काे सेन स्याहामाेहर र लिम्बूवानका ८ राजाहरु



काठमाडौं,सम्वत  १७६३ सालमा मकवानपुरका राजा शुभसेन र चंजितपुरका राजा बिधाता इन्द्र सेनलाई दुश्मनहरु कालू उपाध्याय र पूर्णियाकाे नवाबले पक्रेर दिल्ली बादशाहलाई बुझाएको अवस्थामा ती राज्यकाे राजाविहिन अवस्था आजभन्दा ३१६ वर्ष अघि कस्तो थियाे हाेला? राजपरिवार र जनताले के गरे हाेलाान्?

उत्तर प्रष्ट छ छिमेकी राज्यहरुसँग सहयाेग माग्ने र दुश्मन विरुद्ध लड्ने।तर छिमेकी राज्य पनि त बलियाे र शक्तिशाली हुनु पर्याे नि।

हाे त्यहि बेलाकाे बलियाे राज्य,अहिलेकाे पाँचथर हस्तपुरका राजा याेहाङ राय लगायतका लिम्बूवानका ८ राजाहरुलाई रानी इन्दुराजराजेश्वरीले स्याहामाेहर रामकृष्ण थापामार्फत पठाएर दुश्मन विरुद्धको सैनिक सहयाेग माग गर्नुभएको छ।

पाँचथरकाे हस्तपुर र विजयपुरकाे सेन राज्यबिच पारिवारिक सम्बन्ध भएकाे हुनाले पाँचथरे सैनिक भारतकाे पुर्णियासम्म लड्न गएकाे हाे।

विस्तृत र पुरै स्याहामाेहरकाे पूर्ण पाठकाे लागि हाम्राे हिलिहाङ युट्युब च्यानल हेर्नुहाेला।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : ५२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु