१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङका ३ सहित पाँचथरका ६ मावि तहका स्थायी नेपाली शिक्षकहरु सिफारिस



हिलिहाङ,शिक्षक सेवा आयाेगले हिजाे सार्वजनिक गरेकाे मावि नेेपाली विषयकाे शिक्षकहरुकाे प्रदेश-१काे नतिजामा हिलिहाङका ३ जना सहित पाँचथरका ६ जना सिफारिस हुनु भएकाे छ।

हिलिहाङबाट जयप्रसाद रिजाल, खेमराज भन्डारी खुल्लामा र देवकुमारी ओझा महिला काेटामा सिफारिस हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।

पाँचथरका अन्य ३ शिक्षकहरुमा महिला काेटामा फाल्गुनन्दका रचना नेम्वाङ  र फिदिमका सविता जवेगु र आदिवासीजनजाति काेटामा कुम्मायकका द्राेणराज सम्बाहाम्फे सिफारिस हुनुभएको छ।

शिक्षक सेवा आयाेगलेेेेे  मावि नेपालीमा प्रदेश १ बाट खुलातर्फ ३४ जना,महिला ९,आदिवासीजनजाति ७,मधेसी ६,दलित ३ तथा अपांग र पिछडिएको क्षेत्रमा  १,१जनाकाे विज्ञापन गरेकाे थियाे।

मधेसी काेटाकाे ६ पदकाे मागमा १ जना मात्र सफल हुनु भएकाे थियाे।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : ४७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको