१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका मावि विज्ञानमा हिलिहाङका यी शिक्षकहरु सिफारिस



हिलिहाङ,शिक्षक सेवा आयाेगले आज सार्वजनिक गरेकाे प्रदेश १काे मावि विज्ञान तथा मावि नेपाली विषयकाे स्थायी शिक्षकमा पाँचथरकाे हिलिहाङ गाउँपालिकाबाट १ बैकल्पिक सहित ४ जना सिफारिस हुनुभएको छ।

सिफारिसमा खुलातर्फ हिलिहाङका दिपेन्द्र काेइराला र मनिष पाेखरेल र बैकल्पिकमा मणिराज ढुङ्गेल सिफारिस हुनुभएको छ।पाँचथरका ४ जनामध्ये अर्का याङवरकका तुलसी पाेखरेल हुनुहुन्छ ।

नेपालीमा हिलिहाङ-३,का जयप्रसाद रिजाल सिफारिस हुनुभएको छ।

मावि तहकाे विज्ञान शिक्षककाे लागि प्रदेश १मा ७० खुल्ला,१८ महिला,१६ आदिवासीजनजाति,१३ मधेसी,दलित ४,अपांग ३ र पिछडिएको क्षेत्रमा २ शिक्षककाे विज्ञापन गरेकाे थियाे।जसमध्ये दलित र अपांग काेटामा कुनै पनि उम्मेदवार सफल हुनुभएन।

उता महिलामा ४ जना,आदिवासीजनजातितर्फ ९ जना र मधेसीमा ८ जनामात्र  सिफारिस हुसफल हुनुभएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ५० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र