६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका मावि विज्ञानमा हिलिहाङका यी शिक्षकहरु सिफारिस



हिलिहाङ,शिक्षक सेवा आयाेगले आज सार्वजनिक गरेकाे प्रदेश १काे मावि विज्ञान तथा मावि नेपाली विषयकाे स्थायी शिक्षकमा पाँचथरकाे हिलिहाङ गाउँपालिकाबाट १ बैकल्पिक सहित ४ जना सिफारिस हुनुभएको छ।

सिफारिसमा खुलातर्फ हिलिहाङका दिपेन्द्र काेइराला र मनिष पाेखरेल र बैकल्पिकमा मणिराज ढुङ्गेल सिफारिस हुनुभएको छ।पाँचथरका ४ जनामध्ये अर्का याङवरकका तुलसी पाेखरेल हुनुहुन्छ ।

नेपालीमा हिलिहाङ-३,का जयप्रसाद रिजाल सिफारिस हुनुभएको छ।

मावि तहकाे विज्ञान शिक्षककाे लागि प्रदेश १मा ७० खुल्ला,१८ महिला,१६ आदिवासीजनजाति,१३ मधेसी,दलित ४,अपांग ३ र पिछडिएको क्षेत्रमा २ शिक्षककाे विज्ञापन गरेकाे थियाे।जसमध्ये दलित र अपांग काेटामा कुनै पनि उम्मेदवार सफल हुनुभएन।

उता महिलामा ४ जना,आदिवासीजनजातितर्फ ९ जना र मधेसीमा ८ जनामात्र  सिफारिस हुसफल हुनुभएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज