१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा हल्दिबारीमा माेटरसाईकल दुर्घटनामा १काे मृत्यु



विर्तामोड,आइतबार साँझ ६:१५ मा हल्दिबारीमा माेटरसईकल दुर्घटनामा एक जनाकाे मृत्युु भएको छ।मृत्यु हुनेमा हल्दिबारी २ का २१ वर्षिय सुकलाल राजबंशी भएकाे प्रहरीले जनाएको छ।

एकैदिशामा गइरहेको मे.५ प २५६१ नंकाे माेटरसाइकलले मे.६ प ४१०३ नंकाे माेटरसाइकललाई पछाडिबाट ठक्कर दिदा मे.५ प २१६१ काे पछाडि बसेकाे सुकलाल राजवंशी काे घटनास्थलमै मृत्युु भएकाे प्रहरीले जनाएको छ।

दवै माेटरसाइकल चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे बतााइएकाे छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ०४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको