३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

१४१ सिटमा राप्रपाले उम्मेदवार दिदा रवि लामिछानेको स्वतन्त्र पार्टीले १३१ सिटमा उम्मेदवारी दियाे



काठमाडौ,यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा हलाे चुनावचिन्हकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फकाे १६५ सिटमध्ये १४१ सिटमा उम्मेदवारी दिएर सबैभन्दा बढि सिटमा उम्मेदवारी दिने दल बनेकाे छ।

भर्खरै मात्र खाेलिएकाे रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ सिटमा उम्मेदवारी दिएर तेस्रो दल बन्दा नेकपा एमालेले १३९ सिटमा उम्मेदवारी दिएर दाेस्राे ठुलो दल बनेकाे छ।

९१ सिटमा नेपाली काङ्ग्रेसको उम्मेदवार रहेर चौथाे दल बनेकाे छ भने पाँचौमा ८० सिटमा जसपाकाे उम्मेदवार छन्। छैटौं लाेसपा ५२,सातौ नेकपा माओवादी केन्द्र ४५ र आठौंमा  नेकपा एकिकृत समाजवादीका २२ उम्मेदवारहरु चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : ५३ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत