४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

१४१ सिटमा राप्रपाले उम्मेदवार दिदा रवि लामिछानेको स्वतन्त्र पार्टीले १३१ सिटमा उम्मेदवारी दियाे



काठमाडौ,यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा हलाे चुनावचिन्हकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फकाे १६५ सिटमध्ये १४१ सिटमा उम्मेदवारी दिएर सबैभन्दा बढि सिटमा उम्मेदवारी दिने दल बनेकाे छ।

भर्खरै मात्र खाेलिएकाे रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ सिटमा उम्मेदवारी दिएर तेस्रो दल बन्दा नेकपा एमालेले १३९ सिटमा उम्मेदवारी दिएर दाेस्राे ठुलो दल बनेकाे छ।

९१ सिटमा नेपाली काङ्ग्रेसको उम्मेदवार रहेर चौथाे दल बनेकाे छ भने पाँचौमा ८० सिटमा जसपाकाे उम्मेदवार छन्। छैटौं लाेसपा ५२,सातौ नेकपा माओवादी केन्द्र ४५ र आठौंमा  नेकपा एकिकृत समाजवादीका २२ उम्मेदवारहरु चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज