१४ आश्विन २०८०, आइतबार | October 1, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश १ बाट प्रदेश सभा समानुपातिकका ३६ उम्मेदवार हटाइए।



काठमाडौं, निर्वाचन आयाेगले गत स्थानिय निर्वाचनको खर्च विवरण नबुझाएको कारण गरेकाे जरिमाना बुझाउन नसक्दा प्रदेश १ मा विभिन्न पार्टीका प्रदेश सभाका ३६ समानुपातिक उम्मेदवारहरुकाे उम्मेेद्ववारी खारेज गरेकाे छ।

निर्वाचन आयाेगद्वारा जारी सुचनामा नेकपा माओवादी केन्द्र र जसपाका ४,४ उम्मेदवार छन्।लाेसपा र संघीय लाेकतान्त्रिक मन्चका ३,३ उम्मेदवार, हामी नेपाली पार्टी र जनमत पार्टीका २,२ जना हुनुहुन्छ ।

नेकपा एमालेका विद्यानन्द सिं राजवंशी र नेकपा एकिकृत समाजवादी काे पार्वती सानू पौडेलको पनि साेहि कारण उम्मेदवारी खारेज भएकाे आयाेगले जनाएको  छ।

सबैभन्दा बढि मधेस प्रदेशमा ६८उम्मेदवार  र लुम्बिनी प्रदेशका ६१ उम्मेदवारकाे उम्मेदवारी खारेज भएकाे बताइएको छ।

उता साेहि कारणले प्रतिनिधि सभामा समानुपातिक  १४५ उम्मेदवारकाे उम्मेदवारी खारेज भएकाे छ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : २९ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता