५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश १ बाट प्रदेश सभा समानुपातिकका ३६ उम्मेदवार हटाइए।



काठमाडौं, निर्वाचन आयाेगले गत स्थानिय निर्वाचनको खर्च विवरण नबुझाएको कारण गरेकाे जरिमाना बुझाउन नसक्दा प्रदेश १ मा विभिन्न पार्टीका प्रदेश सभाका ३६ समानुपातिक उम्मेदवारहरुकाे उम्मेेद्ववारी खारेज गरेकाे छ।

निर्वाचन आयाेगद्वारा जारी सुचनामा नेकपा माओवादी केन्द्र र जसपाका ४,४ उम्मेदवार छन्।लाेसपा र संघीय लाेकतान्त्रिक मन्चका ३,३ उम्मेदवार, हामी नेपाली पार्टी र जनमत पार्टीका २,२ जना हुनुहुन्छ ।

नेकपा एमालेका विद्यानन्द सिं राजवंशी र नेकपा एकिकृत समाजवादी काे पार्वती सानू पौडेलको पनि साेहि कारण उम्मेदवारी खारेज भएकाे आयाेगले जनाएको  छ।

सबैभन्दा बढि मधेस प्रदेशमा ६८उम्मेदवार  र लुम्बिनी प्रदेशका ६१ उम्मेदवारकाे उम्मेदवारी खारेज भएकाे बताइएको छ।

उता साेहि कारणले प्रतिनिधि सभामा समानुपातिक  १४५ उम्मेदवारकाे उम्मेदवारी खारेज भएकाे छ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : २९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज