२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आदर्श सामुदायिक क्याम्पस झापाकाे स्नातक तहका विद्यार्थीहरुद्वारा दिपावलीकाे शुभकामना आदानप्रदान



विर्तामोड,झापाको कनकाई -९ घैलाडुब्बा स्थित आदर्श सामुदायिक क्याम्पसले आज शुभ दिपावली २०७९ काे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मनाेरन्जनात्मक  कार्यक्रम गरेकाे छ।

कनकाई-९ स्थित जेष्ठ नागरिक सामुदायिक हलमा आदर्श सामुदायिक क्याम्पसद्वारा आयाेजित साे कार्यक्रममा क्याम्पसका बिबिएसका प्राध्यापकहरु, विद्यार्थीहरु र अभिभावकहरुकाे उल्लेखनीय उपस्थिति थियाे।

क्याम्पसका विद्यार्थीहरुले विभिन्न कला र मनाेरन्जनका प्रस्तुतिहरु प्रस्तुत गरेकाे साे कार्यक्रम सभ्य र भब्य भएको बताइएको छ।

बि.सं. २०७० मा स्थापित साे क्याम्पसमा दक्षिण पूर्व झापाको विद्यार्थीहरुले उच्चशिक्षा पाइरहेको जनाइएको छ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक