६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा माेटरसाइकल दुर्घटनामा परि २जनाको मृत्यु



विर्तामोड,आज अपरान्ह झापाको चारपाने राजगढ सडकखन्डकाे विर्तामोड -२स्थित वेलडागी छेउमा २ वटा माेटरसाइकल एकापसमा जुध्दा २जनाको मृत्यु हुनुकाे साथै २ जना घाइते भएका छन्।

महेन्द्र राजमार्गको चारपानेबाट झर्दै गरेकाे मे.५.प १६०४ नं काे हाेन्डा साइन माेटरसाइकल र चारपाने जादै गरेकाे मे.३.प ५५८० नं काे हिराे हाेन्डा माेटरसाईकल जुध्दा मे.५.प १६०४ नं का माेटरसाइकल चालक विर्तामोड -२ का २५ वर्षिय अनिश साउदेनकाे र मे.३.प ५५८० नं का माेटरसाईकल चालक बाह्रदशी-६ का ४३ वर्षका मिलन भुजेलकाे  उपचारको क्रममा मृत्युु भएकाे प्रहरीले जनाएको छ।

मृतक भुजेलकाे श्रीमती ४२ वर्षिया चन्द्रकला भुजेल र ९ वर्षिया छाेरी प्रशंशा भुजेल घाइते भएकाे अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : १४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज