११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा माेटरसाइकल दुर्घटनामा परि २जनाको मृत्यु



विर्तामोड,आज अपरान्ह झापाको चारपाने राजगढ सडकखन्डकाे विर्तामोड -२स्थित वेलडागी छेउमा २ वटा माेटरसाइकल एकापसमा जुध्दा २जनाको मृत्यु हुनुकाे साथै २ जना घाइते भएका छन्।

महेन्द्र राजमार्गको चारपानेबाट झर्दै गरेकाे मे.५.प १६०४ नं काे हाेन्डा साइन माेटरसाइकल र चारपाने जादै गरेकाे मे.३.प ५५८० नं काे हिराे हाेन्डा माेटरसाईकल जुध्दा मे.५.प १६०४ नं का माेटरसाइकल चालक विर्तामोड -२ का २५ वर्षिय अनिश साउदेनकाे र मे.३.प ५५८० नं का माेटरसाईकल चालक बाह्रदशी-६ का ४३ वर्षका मिलन भुजेलकाे  उपचारको क्रममा मृत्युु भएकाे प्रहरीले जनाएको छ।

मृतक भुजेलकाे श्रीमती ४२ वर्षिया चन्द्रकला भुजेल र ९ वर्षिया छाेरी प्रशंशा भुजेल घाइते भएकाे अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : १४ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु