३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जसपाकाे केन्द्रीय सदस्य प्रविण नेम्वाङ लगायत दर्जनौं काँग्रेस प्रवेश



फिदिम,जसपाकाे केन्द्रीय सदस्य प्रविण नेम्वाङ,केन्द्रीय लेखा समिति सदस्य डीएम आङ्देम्बे,केन्द्रीय परिषद सदस्य महेन्द्र कुमार नेम्वाङ (मलिसा), तिलबिक्रम चेम्जोङ लगायतका दर्जनौं नेताकार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्।

नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री तथा संविधानसभा सदस्य एवम् प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भिष्मराज आङ्देम्बेले उहाँहरुलाई पार्टी कार्यालयमा पार्टी प्रवेश गराउनु भयाे।

पार्टी नेतृत्वमा स्वेच्छाचारीता हावि भएकाे,संगठन निर्माणमा उदाशिनता देखाएको लगायतका आराेप लगाउदै एक महिनाअघि जसपा त्यागेका थिए।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु