१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमा माल्लिकार्जुन खगे काङ्ग्रेस आईकाे अध्यक्ष चुनिए



नयाँदिल्ली,भारतमा हालै सम्पन्न काङ्ग्रेस आईकाे अधिवेशनबाट अध्यक्षमा माल्लिकार्जुन खगे निर्वाचित हुनु भएको छ।

हालै सम्पन्न अधिवेशनमा शशि थरुर र खगे अध्यक्षमा भिडेका थिए।देशभरिका पार्टीका ९,००० प्रदेश प्रमुखले मतदान गरेकोमा खगेले ७,८९७ मत र थरुरले १,०७२ मत प्राप्त गरेकाे भारतीय सन्चार माध्यमले जनाएको छ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ५९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको