७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमा माल्लिकार्जुन खगे काङ्ग्रेस आईकाे अध्यक्ष चुनिए



नयाँदिल्ली,भारतमा हालै सम्पन्न काङ्ग्रेस आईकाे अधिवेशनबाट अध्यक्षमा माल्लिकार्जुन खगे निर्वाचित हुनु भएको छ।

हालै सम्पन्न अधिवेशनमा शशि थरुर र खगे अध्यक्षमा भिडेका थिए।देशभरिका पार्टीका ९,००० प्रदेश प्रमुखले मतदान गरेकोमा खगेले ७,८९७ मत र थरुरले १,०७२ मत प्राप्त गरेकाे भारतीय सन्चार माध्यमले जनाएको छ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज