६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् शताब्दी पुरुष सत्यमोहन जाेशी



काठमाडौ,पहिलाे मदन पुरस्कार तथा तिनपटककाे मदन पुरस्कार विजेता शताब्दी पुरुष सत्यमोहन जाेशीकाे आज विहान १०३ वर्षको उमेरमा निधन भएकाे छ।

असाेज ७ मा स्वास्थ्य सम्बन्धि समस्याको कारण किस्ट अस्पतालमा भर्ना हुनुभएको शताब्दी पुरुषमा पछि डेङ्गु संक्रमित समेत देखिएको थियाे।किष्ट अस्पतालले शताब्दी पुरुष र उहाँको पत्नीको निशुल्क उपचार गर्ने गरेकाे जनाइएको छ।

२०१३ सालमा पश्चिमा लाेकगीतकाे संकलन’हाम्रो संस्कृति’ बाट पहिलाे पटक मदन पुरस्कार प्राप्त गरेपछि २०१६ सालमा पहिलाे जननिर्वाचित विपीसरकारले पुरातत्त्व तथा संस्कृति विभागकाे विभागीय प्रमुख बनाएकाे थियाे।उहाँलाई पछि पन्चायत सरकारले बर्खास्त गरेकाे थियाे।

पछि लिच्छविकालिन मुद्रा संकलन सम्बन्धि ‘नेपाली राष्ट्रिय मुद्रा’पुस्तकमा पुन:मदन पुरस्कार प्राप्त गर्नुभयाे।

← Back

Thank you for your response. ✨

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज