३० फाल्गुन २०८२, आइतबार | March 16, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् शताब्दी पुरुष सत्यमोहन जाेशी



काठमाडौ,पहिलाे मदन पुरस्कार तथा तिनपटककाे मदन पुरस्कार विजेता शताब्दी पुरुष सत्यमोहन जाेशीकाे आज विहान १०३ वर्षको उमेरमा निधन भएकाे छ।

असाेज ७ मा स्वास्थ्य सम्बन्धि समस्याको कारण किस्ट अस्पतालमा भर्ना हुनुभएको शताब्दी पुरुषमा पछि डेङ्गु संक्रमित समेत देखिएको थियाे।किष्ट अस्पतालले शताब्दी पुरुष र उहाँको पत्नीको निशुल्क उपचार गर्ने गरेकाे जनाइएको छ।

२०१३ सालमा पश्चिमा लाेकगीतकाे संकलन’हाम्रो संस्कृति’ बाट पहिलाे पटक मदन पुरस्कार प्राप्त गरेपछि २०१६ सालमा पहिलाे जननिर्वाचित विपीसरकारले पुरातत्त्व तथा संस्कृति विभागकाे विभागीय प्रमुख बनाएकाे थियाे।उहाँलाई पछि पन्चायत सरकारले बर्खास्त गरेकाे थियाे।

पछि लिच्छविकालिन मुद्रा संकलन सम्बन्धि ‘नेपाली राष्ट्रिय मुद्रा’पुस्तकमा पुन:मदन पुरस्कार प्राप्त गर्नुभयाे।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली