३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस अफ नेपालमा अर्काे पाँचथरे दिलेन आङ्बाेकाे दमदार इन्ट्री



रीता थाम्सुहाङ/काठमाडौ,रियालिटी फ्रेन्चाइज शाे द भ्वाइस अफ नेपालकाे नवौ एपिसाेडमा पाँचथरका अर्का प्रतिभा फालेलुङकाे ३२ वर्षिय गायक दिलेन (दिप्सन)आङ्बाेकाे दमदार इन्ट्रीकाे साथ दर्शक मात्र हाेइन तिनजना काेचहरुलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको छ।

राजेश पायल राई र साधना सरगमकाे गीत “गुन्यु राम्राे छिठकाे रेेशम चाेली राम्राे ढाका “बाेलकाे गीत गाएर काेचत्रय राजेशपायल राई,प्रविशा अधिकारी र राजु लामालाई फर्काउन सफल हुनुभएको थियाे।

ढाकाकाे काेट अनि काेटमा सिलाम साक्मा र जिन्सकाे  पाइन्टमा सजिएर दमदार प्रस्तुति दिदा कुनै प्राेफेशनल गायकभन्दा कम देखिन्नु हुन्थ्यो पाँचथरे ३२वर्षिय गायक दिप्सन। युवावयकाे प्रस्तुतिले गर्दा काेच प्रविशाले आफ्नोे बुबाआमा पाँचथरकाे समेत भन्नुभयो।

अन्तमा ब्याटल राउन्डमा काेच राजेशलाई राेज्नु भयाे।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : २७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु