२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मेची राजमार्गको झापामा सडक दुर्घटनामा दुईको मृत्यु



रीता थाम्सुहाङ/विर्तामोड ,८असाेज,मेची राजमार्गको पिपलडागीमा गतराती ११:३० मा विपरीत दिशाका माेटरसाइकल एकापसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ।

गतराती ११:३०मा मेचिनगर-१२, पिपलडांगीमा प्र.१-०१-१४ प ३३५० र प्र.१-०१-१४ प २६७८ नं का माेटरसाइकल एकापसमा ठाेक्किदा झापा कनकाइ-४का ३८ वर्षिय कृष्णप्रसाद सिग्देल र झापा अर्जुनधारा-४का ४५ वर्षिय विष्णु थापामगरकाे मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक अशाेक जवेगुले बताउनुभयाे।

साे दुर्घटनामा परि घाइते भएका कनकाइ-४ का ५३ बर्षिय राम बहादुर अधिकारीकाे बिएनसी अस्पतालमा उपचार भइरहेको छ।

मृतक दुवैजना माेटरसाइकल चालक रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक