६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मेची राजमार्गको झापामा सडक दुर्घटनामा दुईको मृत्यु



रीता थाम्सुहाङ/विर्तामोड ,८असाेज,मेची राजमार्गको पिपलडागीमा गतराती ११:३० मा विपरीत दिशाका माेटरसाइकल एकापसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ।

गतराती ११:३०मा मेचिनगर-१२, पिपलडांगीमा प्र.१-०१-१४ प ३३५० र प्र.१-०१-१४ प २६७८ नं का माेटरसाइकल एकापसमा ठाेक्किदा झापा कनकाइ-४का ३८ वर्षिय कृष्णप्रसाद सिग्देल र झापा अर्जुनधारा-४का ४५ वर्षिय विष्णु थापामगरकाे मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक अशाेक जवेगुले बताउनुभयाे।

साे दुर्घटनामा परि घाइते भएका कनकाइ-४ का ५३ बर्षिय राम बहादुर अधिकारीकाे बिएनसी अस्पतालमा उपचार भइरहेको छ।

मृतक दुवैजना माेटरसाइकल चालक रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज