६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जिफन्टकाे नेतृत्वका एमालेकाे आन्दोलन ,के हाेला बालेन शाह विरुद्ध काठमाडौंमा परिणाम

रीता थाम्सुहाङ /काठमाडौं ,१असेाज,राजधानीमा सरकारी जमिन अतिक्रमण तथा सरकारी मापदण्डअनुसार नबनाइएकाे संरचना विरुद्ध डाेजर लिएर हिडेका काठमाडौं महानगरप्रमुख बालेन शाह विरुद्ध जिफन्टकाे नेतृत्वमा महानगर घेराउ गरिएकाे छ। फुटपाथ व्यवसायीहरुकाे आफुले व्यवसाय गर्न पाउनुपर्ने माग सहित गरेकाे घेराउमा नेकपा एमालेकाे भातृसंस्था जिफन्टले नेतृत्व गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। केही दिनअघि एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरकाे…