१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमावि तहकाे शिक्षण लाइसेन्स प्राप्त गर्न सफल फालेलुङका उम्मेदवारहरु!



रीता थाम्सुहाङ/ फालेलुङ,३० भदौ ,गत साउन २८गते शिक्षक सेवा आयाेगले लिएकाे निमावि तहकाे अध्यापन अनुमतिपत्रकाे परिक्षामा फालेलुङ गाउँपालिकाकाे निम्न उम्मेदवारहरु सफल हुनुभएकाे शिक्षक सेवा आयाेगले जनाएको छ।

१)कुसुम राई २)अनिता गिरी ३)नमुना फागाे ४)सुरेन्द्र राई ५)इवारा जवेगु ६)इक्सा थाम्सुहाङ ७)समीर जवेगु ८)मेनुका राई ९)कमल अधिकारी  १०)रामकुमारी थाेक्लिहाङ ११)सेसेहाङ जवेगु १२)रविन अधिकारी १३)सुजता भट्टराई  १४)तितस राई १५)मौसमी केरुङ १६)नुमाफुङ केरुङ १७)आयुसा केरुङ १८)सलिना थाम्सुहाङ १९)सुवास खतिवडा २०)सम्झना जवेगु २१)राजेन्द्र मेयङ्वा २२)शाेभा देवान २३)विनिता थाम्सुहाङ २४)रीता बाँनिया २५)गीता बाँनिया २६)कुसुम खतिवडा  २७)निर्मला कुइकेल २८) संगिता थेबे २९)सुमन्ता मेयाेङ्बा ३०)सुनिता साँवा ३१)प्रितना राई ३२)रचना वान्तवा ३३)रेखा तिम्सिना  ३४)गिता तिम्सिना  ३५)सन्ध्या केरुङ  ३६)पंकज खतिवडा  ३७)विनु गुरुङ ३८)सृष्टि राई ३९)गंगा दहाल ४०)ओस्कार खड्का ४१)अम्बिका चौहान ४२)तुलसा चौहान ४३)सीता सुवेदी ४४)धनकुमार थाेक्लिहाङ ४५)साेममाया थाम्सुहाङ ४६)अमृता गुर्वाछान ४७)रिचा थाम्सुहाङ ४८)सविना राना ४९)प्रमिला राई ५०)प्रिया राई ५१)मैयाँ खत्री ५२)दिवश हाङसरुम्बा ५३)प्रमिला साम्पाङ ५४)मेनुका थाम्सुहाङ ५५)राेजा जवेगु ५६)कल्पना चाेङवाङ ५७)काेपिला खतिवडा  ५८)कमला जवेगु ५९)पार्वती ग्याङमी ६०)सृजना केरुङ ६१)मिरा राई ६२)प्रविन राई ६३)गुराँस केरुङ ६४)भिमकुमार राई ६५)रिता राई

सम्पूर्ण सफल उम्मेदवारहरुलाई हिलिहाङ डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दछौं ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ४५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको