१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर सदरमुकाम फिदिम नगरपालिकाबाट निमाविमा लाइसेन्स निकाल्न सफल उम्मेदवारहरुकाे नामनामेसी!



रीता थाम्सुहाङ/फिदिम,३०भदौ ,गत साउन २८गते शिक्षक सेवा आयाेगले लिएकाे निमावि तहकाे अध्यापन अनुमतिपत्रकाे हालै प्रकाशित नतिजामा फिदिम नगरपालिकाबाट सफल हुनुभएका उम्मेदवारहरु निम्नानुसार रहेकाे शिक्षक सेवा आयाेगले जनाएकाे छ।

१)प्रतिमा राई २)दुर्गा खतिवडा ३)अशाेक राई ४)उमेश सुवेदी  ५)मनकुमार राई ६)बीरेन्द्र कट्टेल ७)अमृतबहादुर तुम्राेक ८)कुसुम राई ९)दिलकुमारी याेन्जन १०)निराजन निरौला  ११)लक्ष्मी  एक्तेन १२)देवी लाेहार १३)ललिता राई १४)सरस्वती मेयङ्बा १५)महेश राई १६)संगिता श्रेष्ठ  १७)सजना जवेगु १८)कमला बाँस्काेटा १९)गणेश खनाल २०)कमला तुम्बापाे २१)अनिशा लिम्बू  २२)देवि काफ्ले  २३)ज्याेति दुलाल २४)बलराम राई २५)नितिज आङ्बाे २६)जीवन गौतम  २७)शिवकला केरुङ २८)आइस्का फागाे २९)रेशा तुम्राेक ३०)अरुणा केरुङ ३१)सृजना तुम्बापाे३२)जाेना जवेगु ३३)आयुस्का थुलुङ ३४)रेनुका  तुम्राेक ३५)ताराप्रसाद हुमागाई ३६)शारदा राई ३७)रन्जना ढुंगाना ३८)निरु भन्डारी ३९)नविना सुवेदी  ४०)समीक्षाआचार्य  ४१)सुनिता दुलाल ४२)कृपा पुलामी ४३)अर्पण बान्तवा ४४)मौसम राई ४५)चन्द्रकला अधिकारी  ४६)सुजता खजुम ४७)लिलादेवि भट्टराई  ४८)सुम्निमा राई ४९)सजिना न्याौपाने ५०)इन्द्र कला राई ५१)विमला तुम्वापाे ५२)रमेश घिमिरे  ५३)अनिता अधिकारी  ५४)बालकुमारी न्यौपाने  ५५)इक्सा जवेगु ५६)रमेश अधिकारी  ५७)आयुसा आचार्य  ५८)विनिता कँडेल  ५९)जुना राई ६०)जीवन खनाल  ६१)भावना घिमिरे  ६२)परिक्षा राई ६३)मदन राई ६४)सृष्टिहाङमा जवेगु ६५)निर्मला नेम्वाङ  ६६)प्रतिका मगर ६७)तृष्णा हाङमा राई ६८)मनिषा राई ६९)कुसाेहाङ राई ७०)विनु बाँस्कोटा ७१)राेशन गुरुङ ७२)मन्जु अधिकारी  ७३) समीप रिजाल  ७४)सराेज नेम्बाङ७५)अन्जना बाँस्कोटा ७६)गितादेवि गजुरेल  ७७)आशा सम्बाहाम्फे ७८)हरिमाया श्रेष्ठ ७९)गितादेवि तुम्बापाे ८०)झरना लिम्बू  ८१)भुमिका मेयङबा ८२)सम्झना तुम्बापाे ८३)मुना राई ८४)शंकर चापागाईं ८६) तुलसा भन्डारी ८७)धनकुमार तामाङ ८८)साेनाम राई ८९)सम्झना बमजम ९०) सकिला राई ९१) रेनुकुमारी तामाङ ९२)साेनी तुम्राेक ९३)विमला राई ९४)राधिका तुम्बापाे ९५)राजन कट्टेल ९६)शितल नेम्वाङ  ९७)राेमा नेम्वाङ  ९८)रविन जवेगु ९९)विशाल राई १००)अन्जु अधिकारी

सम्पूर्ण सफल उम्मेदवारहरुलाई हिलिहाङ डटकम परिवारकाे तर्फबाट हार्दिक बधाई !!

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : २९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र