३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

छक्का पन्जा-४ र बुलाकीकाे भिडन्त फागुन १९ गते,के हाेला साेही दिन रिलिज हुने वर एन्ड वधु र परस्त्रीकाे बजार



नाेगेनहाङ लिम्बू/काठमाडौं ,२असाेज,सदैव दशैमा नेपाली फिल्म रिलिज गर्दै आएकाे दिपकराज गिरी र दिपाश्री निरौलाकाे छक्का पन्जा टिमले याे साल छक्का पन्जा-४लाई दशैमा रिलिज नगरेर फाल्गुन -१९गते रिलिज गर्ने भएकाे छ।

फाल्गुन १९मा आफ्नो फिल्म बुलाकी रिलिज गर्न बुकिङ गरेकै मितिमा दिपक -दिपाले छक्का पन्जा-४ रिलिज गर्ने भएपछि बुलाकी टिम आक्राेशित बनेकाे छ।अहिलेकाे परिवेशमा ब्रान्डले नभइ कलाकार अभिनय र राम्राे कथाले फिल्म चल्ने हुनाले बुलाकी पछि नहट्ने र ताेकिएकै मितिमा चलचित्र प्रदर्शन हुने जनाएको छ।

यसअघि कार्तिकमा रिलिज गर्ने तयारीमा रहेकाे बुलाकी मंसिरमा हुने चुनावकाे कारण पछि हटेकाे थियाे।छक्का पन्जा-४ र बुलाकी संगै साेहि मितिमा रिलिज हुने वर एन्ड वधु र परस्त्रीकाे प्रतिष्पर्धा समेत हेर्न रमाइलो हुने चलचित्र वृत्तमा चर्चा छ।

याे बाहेक फिल्म परस्त्रीकाे निर्मात्रीले समेत आफ्नो फिल्म रिलिज गर्न कटिबद्ध रहेकाे र सबैभन्दा पहिले आफुले रिलिज मिति बुकिङ पछि भकाभक अन्य फिलिम पनि साेहि मितिमा रिलिज हने थाहा पाएकाे बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ११ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु